काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका–६, दरगामका किसानलाई वडा कार्यालयले प्रदान गरेको कुखुराको खोर ।
कृषकको आर्थिकस्तर उकास्न कुखुरापालन गर्न प्रोत्साहन गर्ने उद्देश्य वडा कार्यालयले ३० घरधुरीलाई कुखुराको खोर वितरण गरेको हो । तस्बिर : रासस
प्रतिक्रिया