काठमाडौं - कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी बाढी पीडितलाई राहत वितरण गर्दै । पालिकाले बाढी विस्थापित परिवारलाई खाद्यान्न, त्रिपाल, म्याटलगायत सामग्री वितरण गरेको हो । यहाँ बाढीबाट सयौँ परिवार विस्थापित भएका छन् । तस्बिर : रासस
प्रतिक्रिया