काठमाडौं - व्यासनगरपालिका–१० स्थित चुम्सी बजारमा निर्माणाधीन कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र (कृषि हाट बजार) । स्थानीयस्तरमा उत्पादित तरकारी तथा फलफूल बिक्री गर्नको लागि सुरक्षित स्थल बनाइएको हो । तस्वीर : रासस
प्रतिक्रिया