अलैँची टिप्दै किसान

४ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका–९ सिद्धिडाँडा क्षेत्रमा अलैँची टिप्दै किसान । ताप्लेजुङमा असोजको पहिलो सातादेखि मङ्सिर अन्तिम हप्तासम्म अलैँची टिपाई हुने गर्दछ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया