खच्चरमार्फत खाद्यान्न ढुवानी

४ बर्ष अगाडि

काठमाडौं - महाकाली राजमार्गको बैतडीको दोगडाकेदार गाउँपालिका– ३ स्थित खिरेगाउँमा खाद्यान्न सामग्री बोकेका खच्चर । यहाँका ग्रामीण सडक अवरुद्ध हुँदा खच्चरमार्फत खाद्यान्न ढुवानी गरिन्छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया