क्षति पु¥याइएको केरा बगान

४ बर्ष अगाडि

काठमाडौं - सप्तरीको खडक नगरपालिका– १० मा कात्तिक १ र २ मा आएको अविरल वर्षा र हावहुरीले क्षति पु¥याइएको केरा बगान । १५ बिघा क्षेत्रफलमा लगाएको केरा बगानमा तयारी हुन लागेको करीब तीन हजार ५०० घारी नष्ट भएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया