काठमाडौं - शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान खेतमा भिजेको धान कुहिएपछि चिन्तित हुँदै । निरन्तरको पानीले भिजेको धान थ्रेसिङ गराए पनि आधाभन्दा बढी कुहिएको किसान बताउँछन् । तस्बिर : रासस
प्रतिक्रिया