खेतबाट भिजेको धान घरमा ल्याउँदै किसान

४ बर्ष अगाडि

काठमाडौं - निरन्तर परेको पानीले भिजेको धान शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका किसान राँगा गाडामा राखेर घरतर्फ ल्याउँदै  । भिजेको धान उम्रिन थालेपछि किसानले ठूलो क्षति व्यहोर्नु परेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया