खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका किसानले व्यावसायिक रुपमा गरेको मस्याङखेती । दालको रुपमा प्रयोग गरिने मस्याङ स्थानीय हाटबजारमा खपत हुनुका साथै लामीडाँडा विमानस्थलबाट बाहिरी जिल्लामा निर्यात गरिन्छ । तस्बिर : रासस
प्रतिक्रिया