भिजेको धान खेतमै उम्रियो

४ बर्ष अगाडि

काठमाडौं - निरन्तर परेको पानीले भिजेर कैलालीको गोदावरी नगरपालिकाको मझगाउँका किसान भोजराज बडूको खेतमै उम्रिएको धान । तीन दिनसम्म परेको पानीले जिल्लामा ठूलो क्षेत्रफलको जग्गामा गरिएको धानबाली भिजेर नष्ट भएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया