कोरियाबाट फर्केर बाख्रापालन

४ बर्ष अगाडि

बागलुङ बजारका वीरेन्द्रकुमार पुन १३ वर्षको कोरिया बसाइपछि बागलुङको काठेखोला गाउँपालिका–५ स्थित बिरौटा गाउँमामा पुगेर ७० रोपनी जग्गा खरिद गरि शुरु गरेको कालिका पशुपंक्षी तथा कृषि फर्ममा रहेका स्थानीयजातका बोका बाख्रा । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया