गोठे सिं होमस्टे

४ बर्ष अगाडि

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका प्रकाश राईले सञ्चालनमा ल्याएको गोठे सिं होमस्टे । स्थानीय परिकार तथा संस्कृतिको संरक्षण एवं विकासका लागि सञ्चालनमा ल्याइएको घरवासमा  प्रदेश सरकार र गाउँपालिकाले पनि सहयोग गरेका छन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया