काठमाडौं - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीमा आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण डुबानमा परेको नीनमा सुकाएको धान निकाल्दै किसान । भित्र्याउने समयमा परेको पानीले धानबालीमा ठूलो नोक्सानी पु¥याएपछि किसान चिन्तित छन् । तस्बिर : रासस
प्रतिक्रिया