काठमाडौं - धनगढी उपमहानगरपालिका– २ बैयाबेहडीकी एक स्थानीय महिला सोमबार बाँसबाट डालो बुन्दै । सानो प्रतिडालो रु ४०० र ठूलो प्रतिडालो रु एक हजार ५०० मा बिक्री गरेर राम्रो आम्दानी गर्ने गरेको ती महिलाले बताएकी छिन् । तस्वीर : रासस
प्रतिक्रिया