लहलाउँदो धान

४ बर्ष अगाडि

रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित कर्मुहामा काट्ने तयारी अवस्थामा रहेको लहलाउँदो धान । यस वर्ष पानी धेरै परेकाले किसानलाई धान काट्न सास्ती भएको छ । तस्वीरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया