बिक्रीका लागि राखिएका च्याङ्ग्रा

४ बर्ष अगाडि

काठमाडौं - पोखराको सिम्पानीमा मङ्गलबार दशैँको फूलपातीका दिन बिक्रीका लागि राखिएका च्याङ्ग्रा । विगतका वर्षको तुलनामा यस वर्ष मुस्ताङलगायतका जिल्लाबाट न्यून सङ्ख्यामा च्याङ्ग्रा ल्याइएकाले मूल्य बढेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया