काठमाडौं - दशैँका लागि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—५ पेदाङबाट खच्चरमा याम्फुदीन खाद्यान्न लैजाँदै । सडक सञ्जाल नपुगेका क्षेत्रहरुमा खच्चर,चौँरी र याकमार्फत खाद्यान्न ढुवानी गरिँदै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया