काठमाडौ - तनहुँको भिमाद नगरपालिका–४ माझकोटका कृषकले पालेका खसीबोका सामूहिक रुपमा बजारीकरण गरिँदै । व्यापारीले गाउँमै पुगेर खसीबोका खरिद गरिदिएपछि कृषकलाई सहज भएको छ । तस्वीर : रासस
प्रतिक्रिया