मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा

४ बर्ष अगाडि

काठमाडौं - नेपालीहरुको महान् चाड बडा दशैँका लागि काठमाडौँ लैजान मुस्ताङबाट हिँडाएर म्याग्दीको बेनी ल्याइएका भेडाच्याङ्ग्रा । 

दशैँका लागि १२ हजार भेडाच्याङ्ग्रा देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया