काठमाडौं - मापदण्डविपरीत तरकारी बिक्री गरेको भन्दै शुक्रबार व्यास नगरपालिका–२ कालिका मार्गमा व्यास नगर प्रहरीले फ्याँकी दिँदा क्षति भएको तरकारी । नगर प्रहरीले फुटपाथमा बसेर फलफूल र तरकारी बिक्रीमा प्रतिबन्ध लगाएको छ । तस्बीर : रासस
प्रतिक्रिया