मुस्ताङी च्याङ्ग्रा

४ बर्ष अगाडि

काठमाडौं - दशैँका लागि मुस्ताङबाट बागलुङ ल्याइएका च्याङ्ग्रा । मुस्ताङबाट आठ दिनको यात्रापछि व्यापारी रामबहादुर खत्रीले २५ च्याङ्ग्रा बागलुङ भित्र्याएका छन् ।  तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया