काठमाडौं - गुलाब बेच्न हिडेको २० वर्षीय विवेक परियार पोखरा–६ हल्लनचोकको सडक छेउको नालीमा फोहोर देखेपछि सफा गर्दै ।
सामाजिक कार्यमा रूचि राख्ने उनी फूल बेचेको पैसाले दीनदुःखी र असहायलाई खाना खुवाउने गर्छन् । तस्वीर : रासस
प्रतिक्रिया