काठमाडौं - भोजपुरको पोखरेमा आधुनिक भट्टीमा सुकाइँदै गरेको अलैँची । भोजपुरका अधिकांश भागमा अलैँचीको खेती हुने गरेको छ ।
पछिल्लो समय अलैँचीको मूल्यमा आएको गिरावटले भने किसानमा केही निराशा थपिएको छ । तस्वीर : रासस
प्रतिक्रिया