काठमाडौं - शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका किसान पावर टिलरका सहायताले खेतमा धान काट्दै ।
आधुनिक यन्त्र कृषिमा प्रयोग हुन थालेपछि किसानले कम श्रममै धेरै उत्पादन लिन थालेका छन । तस्बिर : रासस
प्रतिक्रिया