तनहुँको शुक्लागण्डकी नगरपालिका–११ स्थित पिपलछाप गाउँका कृषकलाई बाख्रा प्रदान गर्दै लायन्स क्लबका पदाधिकारी । कृषकलाई उद्यमी बनाउन लायन्सले उक्त गाउँलाई नमूना उद्यमी गाउँ घोषणा गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया