मालबाहक गोरू गाडा

४ बर्ष अगाडि


काठमाडौं - नेपालगन्ज बर्दिया हुलाकी सडक हुँदै आफ्नो गन्तव्यतर्फ जाँदै गरेको मालबाहक गोरू गाडा । यहाँका किसान तथा व्यापारीहरू सामान लान ल्याउन बढीजसो गोरूगाडा प्रयोग गर्ने गरिन्छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया