नाम र छाप नभएका खाद्यबस्तु तथा पेवा पदार्थ जफत गर्दै अनुगमन टोली

४ बर्ष अगाडि

जिल्ला बजार अनुगमन समितिले विपि राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डे बजारमा गरिएको बजार अनुगमनको क्रममा कम्पनीको नाम र छाप नभएको खाद्यान्न जफत गर्दै जिल्ला बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार नेतृत्वको अनुगमन टोली ।

जिल्ला बजार अनुगमन समितिले विपि राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको भकुण्डे बजारमा गरिएको बजार अनुगमनको क्रममा म्याद गुज्रिएका पेवा पदार्थ जफत गर्दै जिल्ला बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको अनुगमन टोली । जफत गरिएको सामान नष्ट गर्न नमोबुद्ध नगरपालिकालाई जिम्मा लगाएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया