बजार अनुगमन

४ बर्ष अगाडि

काठमाडौं - जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितका टोली आइतबार बजार अनुगमन गर्दै । अनुगमनमा कालोबजारी व्यापक बढेको पाइएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया