कोदो बाली निरीक्षण

४ बर्ष अगाडि

काठमाडौं - जुम्लाको तातोपानी गाउँपालिका–५ का किसानले उत्पादन गरेको अर्गानिक कोदो बाली निरीक्षण गरिँदै । सो गाउँपालिकामा अहिले राष्ट्रिय गैरसरकारी संस्था लिवर्डले रैथाने बालीको संरक्षण र अनुसन्धान गर्दै आएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया