माछा पालन

४ बर्ष अगाडि

काठमाडौं - दाङको तुलसीपर उपमहानगरपालिका वडा नं १०  निवासी यादव भण्डारीले गरेको व्यावसायिक माछा पालन । उलने माछा पालनबाटै बार्षिक रु १५ देखि २० लाखसम्म आम्दानी गर्दै आएका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया