काठमाडौं - शुक्लाफाँटा नगरपालिका ३ का महिलाहरु तरकारी खेतीका लागि बेर्ना राख्न खेत तयार गर्दै ।
महिलाहरुले बेमौसमी खेतीका लागि सामुहिक रुपमा बेर्ना तयार गरी घरमा निर्माण गरिएका प्लाष्टिक टनेलमा तरकारी खेती गर्दै आएका छन् । तस्वीर : रासस
प्रतिक्रिया