अलैँची दाना छोडाउँदै कृषक

४ बर्ष अगाडि

काठमाडौं - लमजुङ मस्र्याङ्दी गाउँपालिका वडा नं ७ छिनखोलाका अलैँची कृषक अलैँची दाना छोडाउँदै । 

यतिबेला जिल्लाका अलैँची कृषकलाई अलैँची दाना टिप्न, छोडाउँन र सुकाउनलाई व्यस्त भइरहेका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया