यो साता नेपाली बजारमा सुनको मूल्य कतिले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । 

गएको आइतबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रुपैयाँ रहेको छ । यस्तै चाँदी प्रतितोला एक हजार १४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया