डसना सिउँदै महिला

४ बर्ष अगाडि

काठमाडौं - बागलुङको जैमिनी नगरपालिका–१ स्थित कुश्मीसेराकी महिला डसना सिउँदै । ग्रामीण भेगका महिला सिरक, डसना सिउने सीपबाट आयआर्जन गर्छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया