काठमाडौं - चाँगुनारायण नगरपालिका–८ बागेश्वरीमा सुकेको जरवेरा फूल निकाल्दै व्यवसायी । यहाँ उत्पादन भएका जरवेरा फूल सभा, सम्मेलन, गोष्ठी र पुष्प गुच्छा बनाउन लागि काठमाडौँ उपत्यकामा पठाइन्छ । तस्वीर : रासस
प्रतिक्रिया