जाँतो बनाउँदै महिला

४ बर्ष अगाडि

काठमाडौं - कृष्णपुर नगरपालिकास्थित गुलरिया बजार छेउमा बसेर ढुङ्गाको जाँतो बनाउँदै महिला । परम्परागत रुपमा पिठो पिस्न र दाल तयार गर्नका लागि जाँतोको प्रयोग हुने गरेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया