प्लाष्टिकका सामान बेच्दै भारतीय व्यापारी

४ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा साइकलमा प्लाष्टिकका घरायसी सामान बेच्दै भारतीय व्यापारी । व्यापारीले साइकलमा घुम्ती व्यापार गरेर आफ्ना परिवार धान्दै आएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया