विक्रीका लागि राखिएका ठेकी

४ बर्ष अगाडि

काठमाडौं - भोजपुरमा शनिबारे हटियामा विक्रीका लागि राखिएका ठेकी । ठेकी आकारको आधारमा रु। एक हजारदेखी दश हजारसम्ममा विक्री हुने गरेको विक्रेताको भनाइ छ । तस्बिर : रासस 

४ बर्ष अगाडि

प्रतिक्रिया