काठमाडौं - बागलुङ बजारको एक पसलमा बिक्रीका लागि राखिएको मुस्ताङी स्याउ । असोज लागेपछि बजारमा मस्ताङमा फलेको स्याउ देखिन थालेको छ । तस्वीर : रासस
प्रतिक्रिया