मदिरा उत्पादक संघको अध्यक्षमा वैजु प्रसाद वावरा चयन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा वैजु प्रसाद वावरा चयन  भएका छन् । असोज ३ गते आइतवार सम्पन्न साधारणसभाले वावरालाई अध्यक्षमा चयन गरेको हो । 

यस्तै उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्ष्माा फुलसिंह क्षेत्री, महासचिवमा सुरेन्द्र उप्रेती र सचिवमा वरुण कुमार शााह चयन भएका छन् ।

संघ कार्यसमिति सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया