मंगलबार सुनको मुल्य तोलामा ३०० ले बढ्यो, कतिमा हुदैंछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनचाँदीको मुुल्य बढेको छ ।

सोमबार प्रतितोला ८८ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुल्य तोलामा ३०० रुपैंयाले बढेर प्रतितोला ८९ हजार २०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ७५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १ हजार १४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । चाँदीको मुल्य हिजो प्रतितोला १ हजार १३५ रुपैंया रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया