काठमाडौं - सुजल फूड्स प्रालीले चोकोफनले नयाँ विज्ञापन अभियान सुरु गरेको छ । चोकोफनले अफ्नो २०औं वार्षिकोत्सवको अवसरमा उक्त नयाँ विज्ञापन अभियान सुरु गरेको हो ।
नयाँ विज्ञापनले वन्ली चोकोफन भन्ने सन्देस दिन्छ । चोकोफन देशकै पहिलो र ओर्जिनल चकलेट वाफर रहेको कम्प्नीको दावी छ । उक्त विज्ञापनले बालबालिकाहरुको खुसीको अभिन्न अंगको रुपमा वन्ली चोकोफन छ भन्ने अभिप्राय बोकेको छ ।
यस विज्ञापनलाई बालबालिकाहरुले आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने कम्पनीको विश्वास छ । सुजल फूड्सको लोकप्रिय उत्पादन नै चोकोफन हो ।
अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर वातावरणमा उत्पादन गरिएको उक्त चोकोफन गुणस्तरीयसहित स्वादिष्ट रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया