संविधान दिवसको अवसरमा ४० भन्दा धेरै व्यवसायी विभुषित

४ बर्ष अगाडि

संविधान दिवसका अवसरमा ४० भन्दा धेरै उद्योगी व्यवसायी विभुषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्ने क्रममा ४० भन्दा धेरै उद्योगी व्यवसायी विभुषित भएका हुन् । 

आज विभुषित हुनेमध्ये उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाल सुप्रवल जनसेवाश्री पदवीबाट विभुषित भएका छन् । 

विभिन्न मान पदवीबाट विभुषित हुने उद्योगी व्यवसायीहरु :

  1. शेखर गोल्छा, एफएनसीसीआई अध्यक्ष
  2. विष्णुकुमार अग्रवाल, सिएनआई अध्यक्ष
  3. कैलाशचन्द्र गोयल
  4. विष्णु प्रसाद न्यौपाने
  5. राजेन्द्रकुमार खेतान
  6. शिवरत्न सारडा
  7. मोतिलाल दुगड
  8. साहिल अग्रवाल
  9. ध्रुवकुमार श्रेष्ठ
  10. डा. उपेन्द्र महतो
  11. देविप्रकाश भट्टचन
  12. कैलाश सिरोहिय
  13. रामेश्वर थापा
  14. विनोदराज ज्ञवाली
  15. सुरेन्द्रवीर मालाकार
  16. राजु ढकाल
  17. गोकुल भण्डारी
  18. अर्जुनमान सैंजु
  19. गोविन्द गोयन्का
  20. नारायण अग्रवाल
  21. कुञ्ज अग्रवाल
  22. अम्बिकाप्रसाद पौडेल
  23. रमेश शर्मा
  24. सञ्जयकुमार खेतान
  25. देवकृष्ण मुण्दडा
  26. कमलकिशोर मालपानी
  27. उपेन्द्र पौडेल
  28. रविना देशराज श्रेष्ठ
  29. सुनिलबल्लभ पन्त
  30. दिपप्रकाश पाण्डे
  31. बद्री गुरागाँई
  32. सौरभ दुगड
  33. चिन्तामणी न्यौपाने
  34. नारायण बजाज
  35. राजेन्द्र मल्ल
  36. कमलकिशोर मालापनी
  37. पाल्पाका यादवसिंह कार्की
  38. राधेश्याम हलुवाई
  39. दीलप्रकाश भट्ट
  40. सहकारी अभियन्ता चन्द्र ढकाल
  41. पोखराका कृषि व्यवसायी अम्मरबहादुर बानियाँ
  42. साना उद्योग व्यवसायी सागर थापा
  43. पर्यटन व्यवसायी प्रेमकण्ठ श्रेष्ठ
  44. रुपन्देहीका व्यवसायी चुन्नप्रसाद पौडेल
  45. काठमाण्डौका व्यवसायी नरिश्वर शर्मा
४ बर्ष अगाडि

प्रतिक्रिया