वैदेशिक राजगारीको असफलताले बनायो सफल कृषक

४ बर्ष अगाडि

काठमाडौं - बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा तिलिजा मगरको ८ वर्षदेखि वैदेशिक रोजगारीमा जान खोजे पनि असफल भएपछि सात वर्ष अघिदेखि बागलुङ नगरपालिका–१० भकुण्डेको दब्ल्याङमा शुरु गेरको व्यावसायिक कुखुरापालन । 

उनको लक्ष्मी कृषि तथा पोल्टी फर्ममा, बंगुर, तरकारी, कुखुरा तथा बट्टाई रहेका छन् ।  तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया