काठमाडौं - कैलालीको भजनी नगरपालिकाअन्तर्गत हुलाकी सडकमा माछा मार्न जान लागेका थारू महिला । उनीहरु एकैठाउँमा सामूहिकरुपमा जम्मा भएर वर्षात्को पानी जम्मा भएको तलाउ वा पोखरीमा गएर हेल्काको प्रयोग गरी माछा मार्न जाने गर्दछन् । तस्वीर : रासस
प्रतिक्रिया