काठमाडौं - सप्तरीको कंचनरुप नगरपालिका–१०, बदगामामा गए राति गाईगोठमा भएको आगलागी । आगलागी हुँदा गोठमा रहेका बाछाबाछी जलेर मरेका छन् । तस्बिर : रासस
प्रतिक्रिया