मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

आज सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मुल्य प्रतितोला ९१ हजार ४०० नै रहेको थियो । 

तेजावी सुनको मुल्य आज प्रतितोला ९० हजार ९०० कायम भएको छ । 

यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रही प्रतितोला १ हजार २३० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसायले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया