ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित कोसेली घरमा बिक्रीका लागि राखिएका काठबाट निर्मित घरेलु सामग्री र स्थानीय खाद्य वस्तु ।
साथै काठबाट तयार गरिएका तोङ्बा । पछिल्लो समय काठको तोङ्वा बनाउने व्यवसाय लोप हुँदै गएको छ । तस्बिर : रासस
प्रतिक्रिया