औषधिजन्य जडीबुटी सतुवा

४ बर्ष अगाडि

काठमाडौं - भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मावासी सङ्गम राईले व्यवसायिक रुपमा गरेको सतुवाखेतीबाट उत्पादित सतुवाको बीउ । 

सतुवाको बीउ प्रतिकेजी रु एक लाखमा बिक्री हुन्छ  सतुवाको गानो भने  प्रतिकेजी रु. १० देखि १२ हजारसम्ममा बिक्री हुन्छ । किसानले यस समयमा सतुवाको बीउ सङ्कलन गर्छन् ।

 यसलाई पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेका बेलामा  प्रयोग गर्न सकिने व्यवसायी बताउँछन् ।  तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया