'द बर्गर हाउस क्रन्जि फ्राइ' चिकेन धुलिखेलमा पनि खुल्यो

४ बर्ष अगाडि

काठमाडौं,काभ्रेको धुलिखेलमा हिजो (भदौ १६) गतेबाट द बर्गर हाउस क्रन्जि फ्राइ चिकेन को खुलेको छ ।  

काभ्रेकै युवाहरुको लगानीमा द बर्गर हाउस क्रन्जि फ्राइ चिकेन धुलिखेलस्थित अरनिको राजमार्गसंगै खुलिएको हो । अरनिको र बिपी राजमार्गका यात्रुहरुलाई लक्षित उक्त बर्गर हाउस खोलिएको हो ।

औपचारिक उदघाटन नेपाली कांग्रेसका युवा एवं संविधान सभा सदस्य तिर्थ लामा,धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ र तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले गरेका हुन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया